Horse riding done at Pokhara
नेपाल इक्वेस्ट्रियन संघको अध्यक्षमा युवराज लामा निर्विरोध निर्वाचित भएका छन् । संघको शुक्रबार सम्पन्न प्रथम साधारणसभाले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव समेत रहेका लामाको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमितिको समेत निर्विरोध चयन गर्यो ।
नेपाल अटोमोबाइल खेलकुद संघ (नासा) ले गोल्फका शिवराम श्रेष्ठ तथा ट्रायथलनका राजीव गुरुङ र टीकाराम थापालाई आइतबार सम्मान गरेको छ ।
माउन्टेन गेम्स् नेपाल, प्राकृतिक दृष्टिकोणले नै पर्वतीय तथा पर्यटकीय खेल विकासका लागि महत्वपूर्ण स्थान भएको भन्दै पर्यटन ब्यवसायी तथा खेलविज्ञहरुले नेपाललाई पर्यटकीय खेलको केन्द्र विन्दुका रुपमा अगाडी बढाउन सबैको समन्यवकारी भूमिका आबश्यक रहेको औंल्याएका छन् ।
नेपाल अटोमाबाइल स्पोटर््स एसोसियसन(नासा)को आयोजनामा आगामी १९ फागुनमा मोटरसाइकल रेसिङ्ग कम्पिटिसन ँरेसमाण्डु”‘ हुने भएको छ ।
नेपाल ओलम्पिक संग्राहलयको आयोजना तथा माघे संक्रान्ति मेला व्यवस्थापन समितिको व्यवस्थापनमा प्रथम गोरु सम्मेलन नुवाकोटको तारुकामा प्रथम गोरु सम्मेलन पुस १ गते हुने भएको छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयद्वारा “सातौं महानगरीय प्रहरी दिवस – २०६९”को उपलक्षमा बुधबार आयोजित सडक खुला दौड प्रतियोगिताको ५ कि.मी. दौडको उपाधी सशस्त्र प्रहरी बलकी कान्छीमाया कोजुले हात पारेकी छिन् । उनले उक्त दूरी १८ मिनट ३२.५९ सेकेन्डका साथ पुरा गरेकी थिईन् ।
नेपाल भ्रमणमा रहेका स्पेनी नागरिक डब्लुटीसीसी ड्राईभर पेप ओरियला भिला र उनका पिता पेप ओरियला सान निकोलसको सम्मानमा नेपाल एटोमोवाईल स्पोर्टस् संघ (नासा)ले आईतबार अवेर स्वागत कार्याक्रमको आयोजना ग¥यो ।
काठमाडौं, कात्तिक २६ गते ।
नेपालमा हवाइ खेलको विकास र प्रवद्र्धन गर्न योगदान पुयाउने १५ विदेशी र ३ स्वदेशीसहित १८ जनालाई एभिएसन स्पोर्टस् संघ नेपालले कदर स्वरुप आइतबार प्रशंसापत्र प्रदान गरेको छ ।